My latest Article
के हो विश्व सेतोछडी दिवस ? किन मनाइन्छ याे ?
आज अक्टोबर १५ हामीले विश्व सेतोछडि दिवस मनाइ रहदा सेतोछडि र यसको प्रयोग बारेमा पनि ध्यान दिनु पर्छ । कतिपय अल्पदृष्टियुक्त व्यक्तिहरूले सेतोछडि प्रयोग गर्न हिचकिचाउने गरेको पाइन्छ । ह्वाइटक्यान सेफ्टि डे भनेर सुरक्षाको दृष्टिमा यो दिवस मनाउन थालेको भएपनि उनिहरूले यसलाई गम्भिरतापूर्वक लिएको पाइदैन ।
Read More
नेतृत्व र सामाजिक विकृति
हाम्रो समाजका सामाजिक विकृति अन्त्य नगरी विकसित मुलुकको परिकल्पना गर्न सकिँदैन। समाज कहिल्यै पनि पूरै विकृतिरहित बनाउन सम्भव छैन।समाजका सबै व्यक्ति विविधतायुक्त अवस्थाका हुन्छन्। त्यसैले हामीले समाजका सबै प्रकारका मानिसलाई समाजका अभिन्न अङ्गका रूपमा स्वीकार गर्नुपर्छ।
Read More
असल अभ्यासको निरन्तरता
समाजमा रहेका असल अभ्यासहरू विस्तारै ओझेल पर्दै गएका छन् । पद, प्रतिष्ठा र पैसाका पछाडि दौडने प्रवृत्ति निकै बढ्दो छ । यस्ता संस्कारले कोही पनि माथि उक्लिन सक्दैन । यस्ता गलत प्रवृत्ति निकै द्रुततर गतिले वृद्धि हँुदै गएको छ । राज्यले अवलम्बन गरेको नीति र मर्यादा विपरीतका धेरै काम भएका छन् ।
Read More
Finished my Doctorate in 2017 from Tribhuvan University.
On the topic of Analytical Study on Existing Laws and Legislation Concerning Persons with Disabilities (PWDs) in Nepal (1990-2010)

Became Permanent Teacher in 2004.
I am currently teaching in Koteswar Saraswati Secondary School.

Became Lawyer in 2001. Officially becoming first blind advocate of Nepal.
I am practising law since I became lawyer and have obtained Notary Public Liscense.
